३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

उपत्यकामा भूकम्पको धक्का महशुस


प्रकाशित: विहिवार, २६ मंसिर २०७६, १९ः४० बजे
- महानगरखवर

काठमाडौं । विहिवार बेलुका उपत्यकामा भूकम्पको धक्का महशुस भएको छ । 


राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्र बनाएरबेलुका ७ः११ बजे ४ दशमलव ८ रेक्टरको भूकम्प भएको हो । 


भूकम्पको धक्का छिमेकी जिल्ला काभ्रे, काठमाडौं, भक्तपुर र ललितपुरमा पनि महशुस गरिएको छ । 


यो भूकम्प २०७२ साल बैशाखमा गएको भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex