१२ बैशाख २०८१, बुधबार
Header

उपत्यकामा एक सहित ४६३ जना कोरोना संक्रमित थपिए


प्रकाशित: आईतवार, १४ असार, २०७७, १६ः३५ बजे
- महानगरखबर

काठमाडौं । ललितपुरको एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । 


उनको पाटन अस्पतालमा  पीसीआर परीक्षण गरिएको थियो । आज ४६३ जना कोरोना संक्रमित थपिएको हो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका संक्रमित गरि कुल १२ हजार ७ सय ७२ पुगेको छ ।


त्यसैगरि थप १७९ जना निको भएर घर फर्केका छन् । निको हुनेको संख्या ३०१३ जना पुगेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD