१२ भाद्र २०८३, शुक्रबार
Header

उपत्यकामा आज २८ जना कोरोना संक्रमित थपिए


प्रकाशित: मंगलवार, २३ असार, २०७७, १६ः५० बजे
- महानगरखबर

काठमाडौं । आज ठूलो संख्यामा काठमाडौं उपत्यकामा २८ जना कोरोना संक्रमित थपिएका छन ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४ जना,ललितपुरमा १० जना र  भक्तपुरमा ४ जना कोरोना संक्रमित पुष्टि भएको हो ।


हिजो मात्र उपत्यकामा ५४ जना संक्रमित थपिएका थिए । 


आज २०४ जना थपिएसँगै  संक्रमितको संख्या १६१६८ पुगेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex