२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

उपत्यकामा आज तुुवाँलो लाग्ने संभावना 


प्रकाशित: सोमवार, ४ बैशाख २०७९, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । सोमवार काठमाडौं उपत्यका लगायत केही स्थानमा तुँवालो लाग्ने संभावना रहेको छ ।


जल तथा मौसम विभाग, पूर्वानुमान महाशाखाका अनुसार उपत्यका लगायत देशका धेरै भू–भागहरुमा तुवाँलोको संभावना रहेको हो । 


देशका पहाडी भू– भागमा आंशिक बदली रही बाँकी  भू–भागमा सामान्यतया मौसम सफा रहने पूर्वामान महाशाखाको अनुमान छ । 


देशका गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरु र बाँकी पहाडी भु–भागका एक–दुई स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ ।  


हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex