१४ बैशाख २०८१, शुक्रबार
Header

उद्योगी रुप ज्योती पक्राउको विरोधमा प्रदर्शन


प्रकाशित: आईतबार, २४ कातिक २०७६, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । उदाय समाजले उद्योगी, चर्चित व्यवसायी तथा पूर्वमन्त्री रुप ज्याती पक्राउको विरोधमा काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । 


उदाय समाज असनको आयोजनामा भएको विरोध प्रदर्शनमा ज्योतीलाई अविलम्ब रिहाको माग गरेका थिए । 


प्रदर्शनमा सहभागीहरुले विभिन्न प्लेकार्ड सहित विरोधमा उत्रेका थिए । प्रहरीले ज्योतीलाई ठगीको गरेको आरोपमा विहिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरेको थियो । 


अदालतले ज्योतीलाई थप ५ दिनको म्याद दिएको छ । आईतबार प्रहरीले व्यवसायी रुपज्योति र उनकी छोरीलाई अदालतमा उपस्थित गराएको थियो । 

 

 

तस्वीरहरुः सुगतरत्न सिन्धुकारको फेसबुक पेजबाट

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD