१५ चैत्र २०८०, बिहिबार
Header

उदित र दिपाकोे स्वरमा नेपाल भाषाको ‘छंगु जिगु माया रतन’ गीत (भिडियो)


प्रकाशित: आईतबार, १२ असोज २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । चर्चित गायक उदित नारायण झा र झा श्रीमति गायिका दिपा झाले नेपाल भाषाको गीत गाएका छन ।


नेपाल भाषाको चलचित्र ‘छंगु जिगु माया रतन’ को टाईटल गीत गाएका हुन । 


चलचित्र निर्देशक सुरेन्द्र तुलाधर, संगीतकार निल शाक्य तथा संगित संयोजक भूपेन्द्र बज्राचार्यको टोली केही समय अघि मुम्बई पुगेर गीत रेकर्ड गराएर फर्केका थिए । 

 

 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD