७ जेठ २०८१, सोमबार
Header

ईरानसँग आणविक सम्झौता रद्द हुँदा सुनको भाउमा बृद्धि


प्रकाशित: शनिबार, २९ बैशाख २०७५, १२ः३७ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका एटिआई न्यूज डेस्कका अनुसार अन्तराष्ट्रिय बजारमा डलर कमजोर हुनका साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँग आणविक सम्झौता रद्ध गरेको सामाचारहरु अन्तराष्ट्रिय बजारमा फैलदा बजार अस्थिरताले गर्दा पनि सुनको भाउमा बृद्धि भएको हो ।

 
साथै कच्चा तेलको भाउमा बृद्धि हुदा पनि सुनको मुल्यमा बृद्धि भएको हो । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD