१२ भाद्र २०८३, शुक्रबार
Header

ईतिहासकै ठुलो सभा प्रम ओलीको दावी, तस्वीरमा सभा (फोटोफिचर)


प्रकाशित: शुक्रवार, २३ माघ २०७७, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवारको सभालाई ईतिहासकै ठुलो सभा भएको दावी गरेका छन । 


प्रम ओलीले सम्बोधनको सुरुमा नै यो काठमाडौंमा अहिलेसम्मकै सबैभन्दा ठूलो भएको दाबी गरेका थिए । उनले भने, ‘बाटामा खाल्टा खनियो, बम राखेर विप्लव लेखियो । तर, यो भेललाई रोक्न सकेन ।’


आफ्नो समूहको भेलामा जनताको भेल उर्लिएको दावी गर्दै प्रम ओलीले दायाँ सञ्चयकोष, बाँया जयनेपाल हल र अगाडि घण्टाघरसम्म मानिसहरु नअटाएको बताए । 


आजको दरवारमार्ग सभालाई कास्टिङ मात्र भएको भन्दै उनले काठमाडौंका सबै सडकमा स्क्रिनहरु राखेर सभा गर्नुपर्ने दिन आउन सक्ने बताए ।

 

 

 

 

 

 

 



तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखवर.कम

asteriskhubs
Home Page Bottom Second


maharjan complex