३२ आषाढ २०८२, बुधबार
Header

इ–कमर्स व्यवसायीहरूलाई अनिवार्य दर्ता गर्न विभागको आग्रह


प्रकाशित: बुधवार, १८ असार २०८२, १६ः२५ बजे
- महानगरखवर

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विद्युतीय माध्यमबाट सामान वा सेवा बेच्ने सबै अनलाइन व्यवसायीलाई अनिवार्य रूपमा दर्ता गर्न आग्रह गरेको छ ।


इ–कमर्स ऐन २०८१ वैशाख २ गतेदेखि लागू भइसकेको छ र तीन महिनाभित्र दर्ता अनिवार्य गरिएकाले साउन २ गते अन्तिम म्याद भएको विभागले जनाएको छ ।


दर्ताका लागि आवश्यक विवरणहरू


– व्यवसायको नाम, ठेगाना, दर्ता प्रमाणपत्र


– भ्याट वा प्यान नम्बर


– सम्पर्क विवरण, वेबसाइटरमोबाइल एपको नाम


– ग्राहक गुनासो सुनुवाइ प्रतिनिधिको विवरण


व्यवसायीहरूले विभागको विद्युतीय व्यापार पोर्टलमा दर्ता गर्न सक्नेछन । 


पुरा विवरण हेर्न यहाँ क्लिक गर्नुहोस

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
budha jyanti 2569
maharjan complex