७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

इलाममा कांग्रेसका खड्का, बझांगमा एमालेको अग्रता


प्रकाशित: आइतवार, १६ बैशाख २०८१, १५ः०० बजे
- महानगरखवर

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा मतगणना जारी रहेको छ । 

 

पछिल्लो २ बजेको अपडेट अनुसार नेपाली कांग्रेसका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का अगाडी देखिएको छ । 


प्रारम्भिक मत गणनामा रुखमा चिन्हमा ६५७,  एमालेका सुहांगको सूर्यमा ५३४, राष्ट्रिय स्वतन्त्र पार्टी मिलन लिम्बुको घण्टीमा ११५, स्वतन्त्र उम्मेदवार डेकेन्द्र सिंह लिम्बुको १८७ र राप्रपा लक्ष्मी गुरुङको हलोमा ४ मत आएको छ । 


अहिले इलाम नगरपालिका वडा नम्बर ७ मा रहेको गौतमबुद्ध सभागृहमा मतगणना भइरहेको छ। 


यता बझाङमा ४०३ मतगणना हुँदा एमालेका दमन भण्डारीले सुर्य चिन्हमा १५७ मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसका अभिषेक सिंहले रुख चिन्हमा १३२ मत पाएका छन । 


त्यसैगरी, नेकपा एकिकृत समाजवादीका दिलबहादुर सिंहले ५१ मत पाएका छन । 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex