८ बैशाख २०८१, शनिबार
Header

इन्भेष्टमेण्ट बैंकको केएमसी एक्सटेन्सन काउन्टरको स्थापना


प्रकाशित: सोमबार, २७ फागुन २०७५, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ ।


बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र काठमाडौं मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्राडा दामोदरप्रसाद पोखरेलले संयुक्त रुपमा काउन्टर र बुथको उद्घाटन गरेका छन ।


केमसी काउन्टर बैंकको यो ११ औं एक्सटेन्सन काउन्टर हो भने एटिएम बुथ १११ औं एटिएम बुथ हो । 


केएमसी टिचिङ हस्टपिटलमा जन्मने नवजात शिशुहरुको खाता खोलिएमा निशुल्क ५०० रुपैयाँ खातामा राखिदिने बैकले जनाएको छ ।


साथै खातामा बैंकले तोकेको न्युनतम औषत मौज्दात जम्मा भएपछि जन्मदिनमा बैंकले शिशुको जन्म दिनमा केक उपहार पनि दिनेछ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD