२६ बैशाख २०८१, बुधबार
Header

इन्डोनेसियामा ७.७ म्याग्निच्युटको भूकम्प गयो, सुनामीको खतरा


प्रकाशित: मंगलवार, २८ मंसिर २०७८, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । इन्डोनेसियाको फ्लोरेस सागर क्षेत्रमा ७.७ म्याग्निच्युटको भूकम्प गएको छ ।


भूकम्पपछि इन्डोनेसिया सरकारले सुनामी आउने खतरा बढाएको सामाचार एजेन्सीहरुले बताएका छन । 


गत मे महिनामा पनि इन्डोनेसियाको सुमात्रा टापुको उत्तरपश्चिम किनारमा ६.६ म्याग्निच्युटको भूकम्प गएको थियो ।


सन २००४ मा सुमात्रामै ९.१ म्याग्निच्युटको भूकम्पपछि आएको सुनामीले २ लाख बढी मानिसहरुको ज्यान गएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD