३१ श्रावण २०८३, आइतबार
Header

इन्टरपोलका प्रमुख होंगवेई चीनमा पक्राउ


प्रकाशित: सोमबार, २२ असोज २०७५, ०९ः२० बजे
- वीवीसी

काठमाडौं । इन्टरपोलका प्रमुख मेंग होंगवेईले चीनमा पक्राउ परेको छ । 


चीनले यस घट्ना पुष्टि गर्दै भनेको छ, केही दिनयता देखि होंगवेई चीनको नियन्त्रणमा रहेको छ । 


होंगवेईले चीनको कानुनी नियम उल्लघंन गरेको आरोपमा पक्राउ गरेको जनाएको छ । उनी फ्रान्समा रहेको इन्टरपोलको मुख्यालयबाट  २५ सेप्टेम्बरबाट बेपत्ता भएको थियो । 


होंगवेइको श्रीमिति ग्रेस मेंगले उनको ज्यान खतरामा रहेको आशंका व्यक्त गरेका थिए । 


होंगवेइ चीनको जनसुरक्षा विभागको पूर्व उपमन्त्री समेत हुन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex