३१ श्रावण २०८३, आइतबार
Header

इन्टरपोलका अध्यक्ष बेपत्ता 


प्रकाशित: शनिवार, २० असोज २०७५, ०९ः१० बजे
- महानगरखबर

काठमाडौं । प्रहरी अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) का अध्यक्ष मेंग होंगवेई वेपत्ता भएको बारे फ्रान्स सरकारले अनुसन्धान सुरु गरेको जनाएको छ । 


फ्रान्सको स्थानीय सञ्चारमाध्यमका अनुसार उनी चीका लागी प्रस्थान गरेका थिए । इन्टरपोलको मुख्यालय फ्रान्सको लियान शहरमा छ । 


उनले २९ सेप्टेम्बरमा फ्रान्स छाडेका थिए । मेंगकी पत्नीका अनुसार उनको कुराकानी सेप्टेम्बरको अन्तिम साता भएपछि उनको बारेमा खुनै जानकारी नभएको जनाएको छ । 


सन २०१६ को नोभेम्बरमा मेंग इन्टरपोलको अध्यक्ष बन्नुअघि चीनमा सामाजिक सुरक्षा उपमन्त्री थिए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex