१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

इनेबल नेपाललाई लम्बिनी विकास बैंकको एक लाख सहयोग


प्रकाशित: मंगलवार, ७ फागुन २०७५, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । लुम्बिनी विकास बैंकले इनेबल नेपाललाई सामाजिक उत्तरदायित्व अन्तर्गत एक लाख सहयोग गरेको छ । 


काठमाण्डौं सिनामगलस्थित इनेवल नेपालले सञ्चालन गरेको कूहिनाभन्दा तलको हात नभएका १६ वर्ष मूनीका वालवालिकाहरुलाई क्यानेडियन प्रविधिको थ्रिडी प्रिन्टेड हात निःशूल्क वितरण कार्यक्रमलाई बैंकले सहयोग गरेको जनाएको छ। 


बैंकका प्रमूख कार्यकारी अधिकृत नरेशसिंह बोहरा तथा मूख्य व्यवस्थापक हरिकृष्ष्ण सूवेदीले संयूक्त रुपमा इनेवल नेपालका अध्यक्ष सूरेन्द्र श्रेष्लाठलाई एक लाखको चेक हस्तान्तरण गरेका बैंकले जनाएको छ ।  


इनेवल नेपालले दिएको जानकारी अनुसार यस किसिमको थ्रिडी प्रिन्टेड हातवाट वालवालिकाले व्यायाम गर्ने, समात्ने, वोक्ने, साईकल चलाउने लगायतका कार्यहरु गर्ने सक्ने छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex