८ बैशाख २०८१, शनिबार
Header

इद उल फितर फित्रमा सार्वजनिक विदा


प्रकाशित: विहिवार, १६ जेठ २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । सरकारले मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व इद उल फितर फित्रको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।


मुस्लिम आयोगको सिफारिसमा मन्त्रिपरिषद बैठकले जेठ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए ।


यो बर्ष २२ गते दिन इद पर्व परेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD