१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

इण्डोनेशियाको ३ चर्चमा आत्मघाती हमला, ९ को मृत्यु


प्रकाशित: आईतबार, ३० बैशाख २०७५, १३ः१३ बजे 
- जेम्सज्वेलरीखबर

काठमाडौं । इण्डोनेशियाको सुराबाया शहरमा आईतबार तीन वटा चर्चमा आत्मघाती आक्रमण भएको सामाचार ऐजेन्सीहरुले बताएको छ ।  सो आक्रममणमा परि अहिलेसम्म ९ जनाको मृत्यु भईसकेको छ ।

 
पुलिस अधिकारीहरुका अनसुसार विहान साढे सात बजे आक्रमण भएको हो । आक्रमण धेरैको संख्यामा घाईते तथा हाताहाती भएको छ । 


अहिलेसम्म कुनै चरमपन्थी संगठनले सो घट्ना गराएको दावी गरेको छैन ।

 
इण्डानेशियाको गुप्तचर एजेन्सीले चरमपन्थी गुट ’जेमाह अंशारुत दौलाह’ ले घट्नाको जिम्मेवारी लएको जनाएको छ।

 
केही दिन अघिमात्र इण्डोनेशियाको जेलमा बन्दी रहेका इस्लामी चरमपन्थीहरुकसँगको मुठभेटमा पाँच सैनिकोको ज्यान गएको थियो ।

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex