८ बैशाख २०८१, शनिबार
Header

इटालीमा कोरोनाबाट एकै दिनमा ४७५ जनाको मृत्यु


प्रकाशित: विहिवार, ६ चैत्र २०७६, ०८ः३० बजे
- महानगरखबर

काठमाडौं । ईटालीमा कोरोना भाईरसबाट एकै दिनमा ४७५ जना मानिसको मृत्यु भएको छ । 


बीबीसीका अनुसार, बुधवार इटलीको लोम्बार्डीमा ३ सय १९ र बाँकी अन्य क्षेत्रका संक्रमितहरुको ज्यान गएको हो । लोम्बार्डी इटलीको कोरोनाको इपिसेन्टर मानिन्छ ।


इटलीमा कोरोना प्रकोप फैलिएयताको यो अहिलेसम्मकै उच्च मृत्यु हो । ईटालीमा मर्नेहरुको संख्या २ हजार ९ सय ७८ पुगेको छ । 


बीबीसीका अनुसार, ३५ हजार ७ सय १३ मानिस संक्रमित छन । ४ हजारभन्दा बढी व्यक्ति भने उपचारपछि घर फर्किएका छन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD