१३ बैशाख २०८१, बिहिबार
Header

आर्थिक संघको अध्यक्षमा विश्वम्भर प्याकुरेल


प्रकाशित: आईतबार, २० पुष २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाल आर्थिक संघको अध्यक्षमा प्राडा. विश्वम्भर प्याकुरेल निर्विरोध निर्वाचित भएका छन । 


संघको २९ औं वार्षिक साधारण सभाले आगामी तीन वर्षका लागि १७ सदस्यीय कार्य समिति चयन गरेको हो । 


समितिका वरिष्ठ उपाध्यक्षमा डा. भवानी ढुंगाना, उपाध्यक्षमा प्राडा. गोविन्द नेपाल, महासचिवगोपालप्रसाद तिवारी, सचिव डा. खोमराज खरेल र कोषाध्यक्षमा प्राडा. शान्ता सिंह निर्वाचित भएका छन । 


त्यसैगरी सदस्यहरूमा प्राडा. विजय श्रेष्ठ, प्राडा केशवराज खड्का, केशवप्रसाद आचार्य, डा. पोषराज पाण्डे, प्राडा शिवराज अधिकारी, प्राडा. माधवप्रसाद दाहाल, डा. मणिकुमार नेपाल, डा। यादवमणि उपाध्याय, नवीन अधिकारी र जमुना श्रेष्ठ छन । 


साथै संघमा त्रिवि केन्द्रीय अर्थशास्त्र विभाग प्रमुख प्राडा. कुसुम शाक्य पदेन सदस्य छन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD