४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

आयोगले स्वतन्त्र उम्मेदवारलाई प्रदान गरयो चुनाव चिन्ह ! (चिन्हसहित)


प्रकाशित: शनिवार, १७ बैशाख २०७९, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । निर्वाचन आयोगले शनिवार स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेका छन । 


स्वतन्त्र उम्मेदवारहरूको लागि अनुसूची–२७ मा ४० वटा चुनाव चिन्हहरू राखिएका छन । पुतली, ब्याडमिन्टन कर्क, खरायो, भुइँकटहर, हाँस, आँप, गुलाबको फूल, जेब्रा, लौरो, खानेपानीको धारा, कैंची, मुढा, जेब्रा, लालटिन, सेफ्टी पिन, प्रेसर कुकर, चिल, काग, चुलेसी, भ्यागुता, खसीको टाउको, लगायत छन ।  


काठमाडौं महानगरको मेयर स्वतन्त्र उम्मेदार वलेन शाहले लौरो चिन्ह पाएका छन भने पोखरा महानगरका गेनेश पौडले पनि लौरो चिन्ह पाएका छन । 


आयोगका अनुसार भरतपुर महानगरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले भुँइकटहर र मोरङको विराटनगर महानगरपालिकाको मेयर पदमा बागी उम्मेदवारी दिएका उमेश यादव र उपमेयर पदमा नमिता न्यौपानेले लालटिनु चुनाव चिन्ह पाएका छन । 


राष्ट्रिय मान्यता प्राप्त ६ दलहरु नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले आफ्नै चुनाव चिन्ह पाएका हुन । 


यसपाली आयोगले स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को अनुसूची–२६ मा राष्ट्रिय दलको मान्यता प्राप्त नगरेका दलहरूलाई पनि आफ्नै चिन्ह प्रदान गरेका छन ।

 

चिन्ह

 


 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika