७ बैशाख २०८१, शुक्रबार
Header

आमिर लामो समय पछि एक गीतमा देखिँदै


प्रकाशित: बुधवार, २६ फागुन २०७७, १०ः४० बजे
- रचना शाही

काठमाडौं । बलिउड परफिक्टनेस्ट आमिर खान लामो समयपछि एक गीतमा देखिने भएको छ ।

 
हिन्दी फिल्म ‘कोई जाने ना’ को एक आईटम गीत ‘हर फन मौला’ बोलको गीतमा देखिने भएको हो । 

 


विहिवार उक्त गीतको रिलिज हुनेछ । यस अघि यस गीतको टिजर यु टयुबमा रिलिज गरिएको थियो । आमिर ठग्स अफ हिन्दुस्थानपछि पछि पहिलो पल्ट यस गीतबाट सिने पर्दामा देखिन लागेको हो । 


बहुप्रतिक्षित लालिसिंह चड्डा लिएर आमिर यतिखेर व्यस्त छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD