४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

आफैलाई गोली हानी आत्महत्या


प्रकाशित: विहिवार, २४ माघ २०७५, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । रोल्पामा एक युवकले घरमा कोही नभएको मौका पारि आफैलाई गोली हानी आत्महत्या गरेका छन । 


प्रहरीका अनुसार भरुवा बन्दुकको गोली लागेर रुन्टीगढी गाउँपालिका–९ का २२ वर्षीय मिशन बुढाको मृत्यु भएको हो ।  


बुढाको छातीमा गोली लागेको र उनको शव प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा शव परीक्षणपछि आफन्तलाई बुझाइ सकिएको इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक लेखनाथ चापागाईंले बताए ।


घट्नाबारे प्रहरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex