७ बैशाख २०८१, शुक्रबार
Header

आज ८३८ जनामा कोरोना संक्रमण, काठमाडौंमा १४२ जना


प्रकाशित: शुक्रवार, ५ भाद्र २०७७, १६ः५० बजे
- महानगरखबर

काठमाडौं । देशभर शुक्रवार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 


मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गरिएकोमा ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो । 


योसंगै संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । 


काठमाडौं उपत्यकामा १८२ जनामा संक्रमण देखिएको छ भने काठमाडौं १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जना संक्रमित थपिएका छन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD