११ भाद्र २०८३, बिहिबार
Header

आज ५७ जना मात्र कोरोना संक्रमित थपिए


प्रकाशित: शनिवार, ३ श्रावण २०७७, १६ः५० बजे
- महानगरखबर

काठमाडौँ । आज कोरोना भाइरसका ५७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ ।


देशभरका प्रयोगशालामा ३ हजार ३३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।


११ हजार ६३७ जना संक्रमित उपचार पश्चात निको भएर घर फर्किएका छन् । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex