१५ बैशाख २०८१, शनिबार
Header

आज ५३८ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या दश हजार नाघ्यो


प्रकाशित: मंगलवार, ९ असार, २०७७, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । आज  ५३८ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


योसँगै कुल १० हजार ९९ जना पुगेको छ । निको हुनेको संख्या २२२४ पुगेको छ भने हालसम्म २४ जनाको मृत्यु भएको छ ।


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD