१८ बैशाख २०८१, मंगलबार
Header

आज ४ बजे एसईईको नतिजा सार्वजनिक हुँदै


प्रकाशित: शनिबार, ९ असार २०७५, १०ः५२ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । माध्यमिक शिक्षा परिक्षा (एसईई)को परिक्षाफल शनिबार ४ बजे सार्वजनिक हुने परिक्षा नियन्त्रण कार्यलय, सानोठिमीले जनाएको छ ।

 
गत चैत ८ बाट सञ्चालित एसईईको नतिजा दिउँसो ३ बजेको बैठकपछि ४ बजे पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गरिने भएको छ ।

 
यस वर्षको एसईई परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ जना विद्यार्थी सहभागी थिए ।


अर्को बर्षदेखि  कक्षा १० सम्मको परीक्षा सञ्चालनको जिम्मा सरकारले प्रदेश तहलाई दिइसकेको छ ।


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD