१४ बैशाख २०८१, शुक्रबार
Header

आज १२ सय २१ कोरोना संक्रमित थपिए, उपत्यकामा ४२९ 


प्रकाशित: आईतवार, १४ भाद्र २०७७, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । आज देशभर विगत २४ घण्टामा १२ सय २१ कोरोना संक्रमित थपिएको छ । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यो सहित संक्रमित हुनेको संख्या ३८ हजार ५ सय ६१  पुगेको छ । 


त्यसैगरी काठमाडौं उपत्यकामा ४२९ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौं जिल्लामा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा संक्रमण पुष्टि भएको हो ।


२ सय ६७ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए । २० हजार ८ सय २२ जना निको भएर घर फर्किसकेका छन । 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD