१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

आज सुन ८०० ले बढ्यो, कतिमा भईरहेको छ कारोवार ?


प्रकाशित: विहिवार, ११ साउन २०८०, १२ः१० बजे
- महानगरखबर

काठमाडौं । विहिवार सुन प्रतितोला ८ सय रुपियाँले बढेको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख १३ हजार पाँच सय रुपैयाँ पुगेको छ । 


तेजावी सुनप्रति तोला एक लाख १२ हजार ९५० रुपियँमा कारोवार भईरहेको छ । 


यस अघि सुन साउन ४ गते प्रतितोला एक लाख १३ हजार ६ सय सम्म पुुगिसकेको छ । 


बुधबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो । 


त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १४ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex