२३ बैशाख २०८१, आइतबार
Header

आज सुन १४ सयले घट्यो, कतिमा कारोवार ?


प्रकाशित: विहिवार, ११ असोज २०८०, १३ः५० बजे
- महानगरखबर

काठमाडौं । विहिवार सुन प्रतितोला एक हजार चार सय रुपियँले घटेको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजार छापावाला सुन आज प्रतितोला प्रतितोला एक लाख नौ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । 


बुधबार प्रतितोला आठ सय रुपैयाँ घटेको सुनको मूल्य आज एकैचोटी १४ सयले घटेको हो । 


त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD