२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

आज सुन प्रतितोला २ हजारले बढ्यो


प्रकाशित: विहिवार, २० बैशाख २०८१, ११ः१० बजे
- महानगरखबर

काठमाडौं । विहिवार नेपाली बजारमा सुन प्रतितोला २ हजार रुपियाँले बढेको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 


अघिल्लो दिन प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार रूपैयाँ बढेको हो । 


बिहीबार चाँदीको मूल्यमा १५ रुपियाँ बढेर प्रतितोला १६ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex