२४ बैशाख २०८१, सोमबार
Header

आज सुन प्रतितोला १ लाख १९ हजार नाघ्यो


प्रकाशित: बुधवार, १३ मंसिर २०८०, १२ः२० बजे
- महानगरखबर

काठमाडौं । बुधवार सुन तोलाको १ लाख ९९ हजार ३०० रुपियाँ कायम भएको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुासर सुनको मूल्य बुधबार थप बढेर नयाँ रेकर्ड बनेको छ । 


यसअघि  मंगलबार प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर परेको महासंघले जनाएको छ । 


त्यस्तै चाँदीको मूल्य प्रतितोला १ एक हजार ५२० रुपैयाँ पुगेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD