काठमाडौं । आज बुधवार सुन प्रतितोला प्रतितोला १४ हजार ६ सय रूपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार ५ सय रूपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ ।
मंगलबार प्रतितोला चार हजार पाँच सय पाँच रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला चार हजार नौ सय २० रूपैयाँमा कारोबार भइरहेको छ ।
Categorized in बजार