काठमाडौं । आज (बुधबार) सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९० हजार चार सय रूपैयाँमाका कारोवार भईरहेको छ ।
हिजो मंगलवारको तुलनामा सुन प्रतितोला ७ हजार ५ रुपियाँले घटेको हो । हिजो सुन प्रतितोला एक लाख ९७ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदी प्रतितोला एक हजार नौ सय ६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।
मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भएको थियो ।
23 April 2025, Wednasday
Categorized in बजार