१९ बैशाख २०८१, बुधबार
Header

आज सुन प्रतितोला रु २ हजारले बढ्यो, कतिमा कारोवार ?


प्रकाशित: मंगलवार, १६ जेठ २०८०, १२ः३० बजे
- महानगरखबर

काठमाडौं । सुन प्रतितोला रु २ हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


आज (मंगलबार) सुनको मूल्यमा उच्च बृद्धि भएपछि छापावाला सुन प्रतितोला एक लाख १० हजार ५ सय र तेजावी एक लाख ९ हजार ९५० मा कारोवार भईरहेको छ । 


सोमबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । 


त्यसैगरी, आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी अघिल्लो दिनको तुलनामा रु १५ बढेको हो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD