१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

आज सुन तोलामा २ हजारले बृद्धि


प्रकाशित: आइतवार, २० फागुन २०८०, १२ः१० बजे
- महानगरखवर

काठमाडौं । सुन आइतवार प्रतितोला २ हजार रुपियाँमा बृद्धि भएको छ ।  


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २१ हजार पुगेको छ । 


अघिल्लो दिन शुक्रवार तोलाको १ लाख १९ हजार रुपैयाँ रहेको सुन आइतबार १ लाख २१ हजार पुगेको हो ।


त्यस्तै चाँदीको मूल्य पनि आइतबार तोलाको २० रुपैयाँ बढेको छ । आइतबार १ हजार ४१० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तोलाको १ हजार ३९० रुपैयाँ रहेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex