१४ बैशाख २०८१, शुक्रबार
Header

आज सुन तोलाको ९९ हजार एकसय पुग्यो


प्रकाशित: शुक्रवार, १६ मंसिर २०७९, १३ः३० बजे
- महानगरखवर

काठमाडौं । शुक्रवार सुन प्रतितोला ९९ हजार एकस रुपियाँ पुगेको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन तोलामा एक हजार र चाँदीमा १५ रुपियाँ बढेको हो। 


छापावाल सुनको मूल्य आज ९९ हजार एक सय, तेजावी सुनको मूल्य ९८ हजार ६ सय र चाँदीको मूल्य १३ सय ४५ रुपैयाँ तोकिएको छ ।


हिजो सुनको मूल्य ९८ हजार एक सय, तेजावी सुनको मूल्य ९७ हजार ६ सय र चाँदीको मूल्य १३ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD