१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

आज सुन तोलको ३ सयले घट्यो 


प्रकाशित: बुधवार, २२ कातिक २०८० बज
- महानगरखबर

काठमाडौं । बुुधवार सुन तोलाको ३ सय र चाँदी २० रुपियाँले घटेको छ ।


नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार मूल्य प्रति तोला १ लाख १४ हजार ७ रुपैयाँ निर्धारण भएको छ ।


चाँदी अघिल्लो दिनका तुलनामा २० रुपैयाँ घटेपछि प्रति तोला १३ सय ८५ रुपैयाँ भएको छ । 


अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा क्रमिक गिरावट छ । बुधबार सुन प्रति औंस १९६५.८२ डलरले कारोबार भइरहेको छ । 


चाँदी आज प्रति औंस २२.४८ डलरले कारोबार भइरहेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex