२२ बैशाख २०८१, शनिबार
Header

आज सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, चाँदी पनि महंगियो


प्रकाशित: विहिवार, २२ चैत्र २०८०, १२ः३० बजे
- महानगरखवर

काठमाडौं । विहिवार सुनको मुल्यमा उच्च बृद्धि भई फेरि नयाँ रेकर्ड बनाएको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३४ हजार रुपियाँमा कारोवार भईरहेको छ । 


हिजो (बुधवारको रेकर्ड बे्रक गर्दै आज एक हजारले बढि भई सो मुल्य कायम भएको हो । उक्त दिन सुन १ लाख ३३ हजार रुपियाँमा कारोवार भएको थियो ।


बजारमा तेजावी सुन प्रतिोला १ लाख ३३ हजार ३५० रुपियाँमा कारोवार भईरहको छ ।

 
आज चाँदीको मूल्य प्रतितोला एक हजार ६५० रूपैयाँ पुगेको नेपाल महासंघले जानकारी दिएको छ ।


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD