२४ बैशाख २०८१, सोमबार
Header

आज सुनको मूल्यले नयाँ रेकर्ड बनायो, कतिमा कारोवार ?


प्रकाशित: मंगलवार, २२ फागुन २०८०, ११ः१० बजे
- महानगरखवर

काठमाडौं । सुनको मूल्यले नेपाली बजारमा हालसम्मको सबै रकेर्ड तोडेको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छपावाल सुनको मूल्य प्रतितोला १ लाख २३ हजार रुपैयाँ तोकेको छ ।


जुन मूल्य अहिलेसम्मकै उच्च हो भने अघिल्लो दिनको तुलनामा २ हजार रुपैयाँ बढी हो । 


आज तेजावी सुन प्रतितोला १ लाख २२ हजार चारसयमा कारोवार भईरहेको महासंघले जनाएको छ । 


सोमबार १ लाख २१ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।


यसअघि गत पुस १२ गते १ लाख २२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । 


त्यसैगरी, आज चाँदी प्रतितोला एक हजार ४४५ रुपियाँमा कारोवार भईरहेको कछ । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD