२० बैशाख २०८१, बिहिबार
Header

आज सुनको मूल्यमा भारी बृद्धि, कतिमा कारोवार ?


प्रकाशित: विहिवार, १२ माघ २०७९, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । विहिवार सुन प्रतितोला १ लाख ६ हजार ९ सयमा कारोवार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


महासंघका अनुसार तेजावी सुन प्रतितोला १ लाख ६ हजार ४ सय कायम भएको छ । यस अघि मंगलवार सुन १ लाख ६ हजार ३ सयमा कारोवार भएको थियो ।


त्यस्तै चाँदीको मुल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ८० पुगेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD