२७ बैशाख २०८१, बिहिबार
Header

आज सुनको भाउ ५९ हजार पुग्यो 


प्रकाशित: बिहिबार, १० जेठ २०७५, १०ः५० बजे
- जेम्सज्वेलरीखवर

काठमाडौं । आज साताको पाँचौ दिन बिहिबार सुनको भाउ हिजो भन्दा १ सयले बढेर छापावाला प्रतितोला ५९ हजार , तेजावी ५८ हजार ७ सय र चाँदी ७ सय ७५ मा कारोवार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD