२८ बैशाख २०८१, शुक्रबार
Header

आज सुनको भाउ ५८ हजार १ सय


प्रकाशित: बुधबार, २३ जेठ २०७५, १०ः४९ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । दुई दिनसम्म स्थिर रहेको सुनको भाउ साताको चौथो दिन बुधबार १ सयले बढेर छपावाला सुन प्रतितोला ५८ हजार १ सय, तेजावी प्रतितोला ५७ हजार ८ सय र चाँदी प्रतितोला ७ सय ६५ मा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD