११ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

आज राती बाट अमेरिकन डिभी भर्न पाइने


प्रकाशित: बुधवार, १६ असोज २०८१, १८ः१० बजे
- महानगरखवर

काठमाडौं । नेपालहरुले बुधवार रातीदेखि अमेरिकन डिभि (डाइभर्सिटी) भर्न पाउने भएको छ । 


अमेरिकाले नेपालीहरुलाई स्थायी बसोबासका लागि लैजाने एक विधि डाइभर्सिटी भिसाको २०२६ कार्यक्रम बुधबार राति खुल्ने अमेरिकी दूतावासले जनाएको हो । 


दूतावासका अनुसार बुधबार राति ९ः४५ बजेदेखि डीभी कार्यक्रममा नेपालीले फारम भर्न सक्नेछन ।


डीभीको फारम बुधबार रातिदेखि ५ नोभेम्बरसम्म भर्न सकिनेछ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex