१४ बैशाख २०८१, शुक्रबार
Header

आज रातीबाट संसद अधिवेशन अन्त्य


प्रकाशित: मंगलवार, १ चैत्र २०७८, २०ः५० बजे
- महानगरखबर

काठमाडौं । मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गरेकी छन । 


मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस अनुसार राष्ट्रपतिले संघीय संसदका दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को अधिवेशन अन्त्य गरेकी हुन । 


राष्ट्रपति भण्डारीले राती १२ बजेदेखि संसदको दुवै अधिवेशन अन्त्य गरेकी छिन । 


६ महिनाभन्दा लामो समयदेखि प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा दुवै सदन अवरोध गरिरहेको थियो ।  भदौ २३ यता एमालेले संसद अवरोध गरे पनि सरकाले अमेरिकी सहायता सम्झौता एमसिसी पास भएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD