७ बैशाख २०८१, शुक्रबार
Header

आज रातीदेखि फोरजी सेवा अपग्रेड हुँदै, मोवाईलमा समस्या आउने


प्रकाशित: शनिवार, २१ भाद्र २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाल टेलिकमले शनिवार राती ११ः३० बजेदेखि फोरजी र एलटिई सेवा अपग्रेग गर्दै छ । 


फोरजी सेवा अपग्रेड गरिने भएकोले मोवाईलमा समस्या आउने नेपाल टेलिकमले जनाएको छ । 


टेलिकमका अनुसार मोवाइल सेवा अबरूद्ध भए मोवाइल स्वीच अफ गरी अन गरेर पुनः सुचारु गर्न टेलिकमले जारी गरेको सुचनामा उल्लेख छ । 


जारी सुचनमा भनिएको छ, ‘फोरजीरएलटिई सेवा सञ्चालनका लागि यही मिति २०७६ भदौ २१ गते राति ११ः३० बजेदेखि सिष्टम अपग्रेड सम्बन्धी कार्य हुने भएकोले उक्त समयमा जिएसएम मोवाइल सेवा प्रयोगमा केही असुविधा हुन सक्ने सबैमा जानकारी गराइन्छ ।’


फोरजी सेवा देशभर विस्तार भइराखेको टेलिकमले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD