१३ बैशाख २०८१, बिहिबार
Header

आज योग दिवस मनाइदै


प्रकाशित: आईतवार, १ माघ २०७९, १०ः०० बजे
- महानगरखबर

काठमाडौं ।  नेपाला आज आर्ठौ योग दिवश ‘स्वस्थ जीवनको चाहना स् योग, शिक्षा र साधना’ भन्ने नाराका देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।


माघ १ गतेलाई नेपाल सरकारले राष्ट्रिय योग दिवस मनाउने गरेको छ । मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले औपचारिक निर्णय गरेको थियो ।


तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको हो ।


यसअघि विसं २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD