३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

आज मेघ गर्जन र चट्यांगसहित वर्षा हुनेः मौसमविद्


प्रकाशित: बुधवार, १८ भाद्र २०७६, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । आज मेघ गर्जन र चट्यांगसहित वर्षा हुने संभावना रहेको मौसमविदले जनाएको छ । 


देशका विभिन्न भागमा भारी बर्षा हुने भएको सर्तकता अपनाउन मौसम विज्ञान विभागले जनाएको छ । 


विभागले जारी गरेको बुलेटिन अनुसार बुधबार, बिहीबार र शुक्रबार बर्षाको सम्भावना अधिक रहेको छ । मनसुनी रेखा नेपालको पश्चिमी भूभागमा औसत स्थानभन्दा केही माथि र अन्य ठाउँमा औसत स्थान आसपास रहेको तथा बंगालको खाडीको उत्तर–पश्चिम भागमा विकसित न्युन चापीय प्रणालीका कारण देशभर मेघ गर्जनसहित हल्कादेखि मध्ययम वर्षा भइरहेको छ ।


बर्षाको कारण पहाडि भु–भागमा पहिरोको जान सक्ने, हवाई तथा सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने र नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex