१४ बैशाख २०८१, शुक्रबार
Header

आज मध्यरातीबाट काठमाडौंमा सावरी साधनमा जोरविजोर प्रणाली लागु 


प्रकाशित: शुक्रवार, ७ माघ २०७८, १२ः२० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं उपत्यकमामा आज (शुक्रवार) राती १२ बजेदेख सवारीसाधानमा जोरविजोर प्रणाली लागु हुने भएको छ । 


कोरोना महामारीको जोखिमलाई ध्यानमा राख्दै  काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको संयुक्त बैठकले सो निर्णय गरेको हो । 


प्रणाली अनासर जोर गते जोर सावरी र र बिजोर गते बिजोर सवारी चल्नु पर्ने छ । जोरबिजोरको निर्णय दुई पांग्रे सवारी साधनहरुमा पनि लागू हुने छ । सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने तथा मास्क अनिर्वाय लगायतका यसअघिका निमयनुसार हुनेछ । 


हिजो काठमाडौं उपत्यकमा ६९८१ कोरोना संक्रमित थपिएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD