९ कार्तिक २०८३, आइतबार
Binod Yojesh Ram

आज फेरि सुनको मूल्यले बनायो नयाँ रेकर्ड


प्रकाशित: मंगलवार, १२ मंसिर २०८०, १३ः१० बजे
- महानगरखबर

काठमाडौं । मंगलवार सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख १७ हजार सात सय रूपैयाँ पुगेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा तीन सय रूपैयाँ बढी हो । 


हिजो सोमवार सुन प्रतितोला एक लाख १७ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो ।


आज तेजाबी सुन प्रतितोला एक लाख १७ हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।  चाँदीको मूल्य भने स्थिर रहेको छ। 

 

सोमबार प्रतितोला १ हजार पाँच सय रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।


 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika