८ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

आज फेरि सुनको मूल्यले नयाँ रेकर्ड बनायो


प्रकाशित: विहिवार, १८ जेठ २०८०, १२ः४० बजे
- महानगरखबर

काठमाडौं । विहिवार पनि सुनको मूल्यमा बृद्धि भई नयाँ रेकर्ड बनाएको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छपावाला सुन एक लाख १२ हजर ५ सय रुपियाँमा कारोवार भईरहेको छ । तेजावी सुन एक लाख ११ हजार ९५० रुपियाँमा करोवार भईरहेको छ । 


हिजो बुधबार हालसम्मकै उच्च मूल्य एक लाख १२ हजार रुपैयाँ प्रतितोलामा सुनको खरिद बिक्री भएको थियो । 


त्यसैगरी, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर एक हजार ४ सय १० रुपैयाँ कायम भएको छ । 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika